देश भोकमरीको कगारमा, कृषि संकट गम्भीर वित्तीय दुर्व्यवस्था, लगानी वातावरण ध्वस्त ६ वर्षमा ५० हजारभन्दा बढी अपराध दर्ता, न्याय प्रणाली कमजोर किसानलाई बिउ-मल उपलब्ध हुन असफल, बाडीले बाली नष्ट व्यक्तिगत सम्पत्ति विदेशमा, ऋण बोझ जनताको टाउकोमा राजनीतिक संरक्षणमा अपराधी स्वतन्त्र, पीडितलाई न्याय छैन रेमिटेन्स घट्ने खतरा, विदेशी रोजगारी मार्ग सङ्कुचित ३% मात्र मुद्दती ब्याज, लगानी विदेशतर्फ झुकाउ प्रदूषण र महँगो स्वास्थ्य सेवाले जीवनस्तर घट्यो जन्मदर घट्दो, उत्पादक जनशक्ति विदेश पलायन आर्थिक संकटले हिंसा र अराजकताको खतरा बढ्यो "नेपालको भविष्य संकटमा, निर्णय तपाईंको हातमा"
logo

जनविश्वास, काम र नेतृत्वबाट चिनिएका उम्मेदवारहरू

बालेन शाह

झापा–५

प्रधानमन्त्री

स्वर्णिम वाग्ले

तनहुँ–१

अर्थमन्त्री

सुदन गुरूङ

गोर्खा–१

गृहमन्त्री

शिशिर खनाल

काठमाडौं–६

परराष्ट्रमन्त्री

सुनिल लाम्साल

रुपन्देही-१

भौतिक पूर्वाधार मन्त्री

विराजभक्त श्रेष्ठ

काठमाडौं–८

ऊर्जा मन्त्री

गणेश पौडेल

रौतहट–४

पर्यटन मन्त्री

सस्मित पोखरेल

काठमाडौं–५

शिक्षामन्त्री

निशा मेहता

समानुपातिक

स्वास्थ्य मन्त्री

डा. विक्रम तिमिल्सिना

नुवाकोट–१

सञ्चार मन्त्री

प्रतिभा रावल

समानुपातिक

सामान्य प्रशासन मन्त्री

सोविता गौतम

चितवन–३

कानुन मन्त्री

गीता चौधरी

समानुपातिक

कृषि मन्त्री

दीपक कुमार शाह

सुनसरी–४

श्रम मन्त्री

सीता बादी

समानुपातिक

महिला मन्त्री

रवि लामिछाने

चितवन–२

निर्वाचित

डा. तोसिमा कार्की

ललितपुर–३

निर्वाचित

मनिष झा

धनुषा–३

निर्वाचित

डिपी अर्याल (डोलप्रसाद)

काठमाडौं–९

निर्वाचित

इन्दिरा रानामगर

झापा–२

निर्वाचित

हरि ढकाल

चितवन–१

निर्वाचित

निशा डाँगी

झापा–१

निर्वाचित

गणेश पराजुली

काठमाडौं–७

निर्वाचित

डा. अच्युतम लामिछाने

नुवाकोट–२

निर्वाचित

राजीव खत्री

भक्तपुर–२

निर्वाचित

श्रीराम न्यौपाने

तनहुँ–२

निर्वाचित

प्रकाश पाठक

झापा–३

निर्वाचित

बोधनारायण श्रेष्ठ

धादिङ–२

निर्वाचित

वीरेन्द्र श्रेष्ठ

ताप्लेजुङ

धर्म केसी

लमजुङ

निर्वाचित

कविन्द्र बुर्लाकोटी

गोर्खा–२

निर्वाचित

राजन गौतम

नवलपरासी-१

निर्वाचित

धनञ्जय रेग्मी

स्याङ्जा–१

निर्वाचित

जनकसिंह धामी

कञ्चनपुर–१

निर्वाचित

दीपक बोहरा

कञ्चनपुर–२

निर्वाचित

ज्ञानेन्द्र महत

कञ्चनपुर–३

निर्वाचित

भुपदेव शाह

अछाम–२

पराजित

सागर ढकाल

गुल्मी–१

निर्वाचित

केपी खनाल

कैलाली–२

निर्वाचित

आशिका तामाङ

धादिङ–१

निर्वाचित

पुकार बम

काठमाडौं–४

निर्वाचित

राजु पाण्डे

काठमाडौं–३

निर्वाचित

जगदीश खरेल

ललितपुर–२

निर्वाचित

उत्तम पौडेल

कास्की–२

निर्वाचित

बीना गुरुङ

कास्की–३

निर्वाचित

गणेश कार्की

मोरंग–३

निर्वाचित

विश्वराज पोखरेल

ओखलढुंगा

निर्वाचित

रन्जु दार्शना

काठमाडौं–१

निर्वाचित

सुलभ खरेल

रूपन्देही–२

निर्वाचित

खगेन्द्र सुनार

बाँके–३

निर्वाचित

विपिन आचार्य

दाङ–२

निर्वाचित

डा. अमरेश कुमार सिंह

सर्लाही–४

निर्वाचित

सागर भुसाल

पर्वत

निर्वाचित

सुषिल खड्का

बागलुङ–१

निर्वाचित

बदन कुमार भण्डारी

काभ्रेपलाञ्चोक–२

निर्वाचित

प्रकाश गौतम

मकवानपुर–१

निर्वाचित

रुकेश रञ्जित

भक्तपुर–१

निर्वाचित

बसन्त भट्ट

रसुवा

पराजित

आशिष गजुरेल

सिन्धुली–२

निर्वाचित

डा. कृष्णहरि बुढाथोकी

रामेछाप

निर्वाचित

रुद्र गिरि

खोटाङ

पराजित

सन्तोष राजबंशी

मोरंग–४

निर्वाचित

सुषान्त बैदिक

प्युठान

निर्वाचित

गोकुल बहादुर राई

इलाम–२

पराजित

कमल सुवेदी

दाङ–३

निर्वाचित

यज्ञमणि न्यौपाने

मोरङ–१

निर्वाचित

बब्लु गुप्ता

सिराहा-१

निर्वाचित

लेखजंग थापा

रूपन्देही–३

निर्वाचित

बिमल गडाल

इलाम–१

पराजित

सुशील कुमार कानु

पर्सा–२

निर्वाचित

सुरेन्द्र कार्की

तेह्रथुम

पराजित

दिनेश भण्डारी

धनकुटा

पराजित

कृष्ण कुमार कार्की

मोरंग–२

निर्वाचित

शम्भु सुस्केरा

झापा–४

निर्वाचित

आशा झा

मोरंग–५

निर्वाचित

रुबिना आचार्य

मोरंग–६

निर्वाचित

सारिन तामाङ (गोमा)

सुनसरी–१

पराजित

लाल बिक्रम

सुनसरी–२

निर्वाचित

अशोक चौधरी

सुनसरी–३

निर्वाचित

पारस गेलाल

उदयपुर–१

निर्वाचित

धनेंद्र कार्की

सिन्धुली–१

निर्वाचित

सुनिल केसी

काठमाडौं–२

निर्वाचित

प्रदीप बिष्ट

काठमाडौं–१०

निर्वाचित

बुद्धरत्न महर्जन

ललितपुर–१

निर्वाचित

मद्धु कुमार चौलागाईं

काभ्रेपलाञ्चोक–१

निर्वाचित

भरत प्रसाद पराजुली

सिन्धुपाल्चोक–१

निर्वाचित

प्रशान्त उप्रेती

मकवानपुर–२

निर्वाचित

खडकराज पौडेल

कास्की–१

निर्वाचित

मनीष खनाल

नवलपरासी–२

निर्वाचित

आदित्य ठकाली

मुस्ताङ

पराजित

गोविन्द पन्थी

गुल्मी–२

निर्वाचित

बिमल पन्त

पाल्पा–१

पराजित

माधव थापा

पाल्पा–२

निर्वाचित

हरिप्रसाद भुसाल

अर्घाखाँची

निर्वाचित

बिक्रम खनाल

नवलपरासी–१-west

निर्वाचित

नरेन्द्र कुमार गुप्ता

नवलपरासी–२ -west

निर्वाचित

सुनिल लम्साल

रूपन्देही–१

निर्वाचित

कनया बनया

रूपन्देही–४

निर्वाचित

तौफिक अहमद खान

रूपन्देही–५

निर्वाचित

बिक्रम थापा

कपिलवस्तु–२

निर्वाचित

प्रकाश राजौरिया

कपिलवस्तु–३

पराजित

बलराम थापा

रोल्पा

पराजित

देवराज पाठक

दाङ–१

निर्वाचित

सुरेश चौधरी

बाँके–१

निर्वाचित

विवेक श्रेष्ठ

बाँके–२

पराजित

ठाकुरसिंह थारु

बर्दिया–१

निर्वाचित

श्रीधर पोखरेल

बर्दिया–२

निर्वाचित

सूर्यबहादुर तामाङ

उदयपुर–२

निर्वाचित

जगत प्रसाद जोशी

कैलाली–३

निर्वाचित

आनन्द चन्द

कैलाली–५

निर्वाचित

अर्बिन्द साह

बारा–३

निर्वाचित

प्रमोद कुमार महतो

महोत्तरी–१

निर्वाचित

उज्‍ज्‍वल कुमार झा

महोत्तरी–३

निर्वाचित

गौरी कुमारी

महोत्तरी–४

निर्वाचित

रबिन महतो

सर्लाही–२

निर्वाचित

Shushil Kumar Kanu

पर्सा–२

निर्वाचित

रामाकान्त प्रसाद चौरसीया

पर्सा–३

निर्वाचित

टेक वहादुर शाक्य

पर्सा–४

निर्वाचित

Jhalak Kumar Shrestha

सिन्धुपाल्चोक–२

पराजित

सिताराम साह

सप्तरी-4

निर्वाचित

दिपक कुमार साह

महोत्तरी-2

निर्वाचित

जगदीश खरेल

दोलखा-1

निर्वाचित

रामजी यादव

सप्तरी-2

निर्वाचित

शिव शंकर यादव

सिराहा-2

निर्वाचित

राम विनोद यादव

धनुषा-2

निर्वाचित

रविन्‍द्र पटेल

रौतहट-3

निर्वाचित

झवि लाल डुम्रे

स्याङजा-2

निर्वाचित

Bakhat Bahadur Shahi

दैलेख-2

पराजित

मिङमा शेर्पा

संखुवासभा-१

पराजित

Raj Kishor Mahato

धनुषा–४

निर्वाचित

Nitima Bhandari (Karki)

सर्लाही–१

निर्वाचित

Nagendra Sah Kalwar

सर्लाही–३

निर्वाचित

Rajesh Kumar Chaudhary

रौतहट–१

निर्वाचित

Ganesh Dhimal

बारा–१

निर्वाचित

Chandankumar Singh

बारा–२

निर्वाचित

Rahabar Ansari

बारा–४

निर्वाचित

Buddhi Prasad Panta

पर्सा–१

निर्वाचित

Som Sharma

बागलुङ–२

निर्वाचित

Ramesh Kumar Sapkota

सुरखेत–२

निर्वाचित

Nanda Kishor Basnet

दैलेख–१

पराजित

Komal Gyawali

कैलाली–१

निर्वाचित

Tara Prasad Joshi

डडेल्धुरा–१

निर्वाचित

Hari Mohan Bhandari

बैतडी–१

निर्वाचित

उद्देश्य र नीति कार्यक्रम

१. भ्रष्टाचारशून्य देश

भ्रष्टाचारविरुद्धका निकायलाई सक्रिय बनाइनेछ । फास्ट ट्रयाक विधिबाट भ्रष्टाचारीलाई तत्काल कडा सजाय । सार्वजनिक पदमा बसेर कमाएका अकुत सम्पत्तिको छानबिन । विदेशमा रहेका भ्रष्टाचारीका नातागोतालाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।

२. सुशासन र झन्झटरहित सेवा

‘हायर एन्ड फायर’ प्रणाली लागू गरी सार्वजनिक कर्मचारीतन्त्रमा व्यापक सुधार । डिजिटल प्रणाली लागू गरी तोकिएको समयभित्र नागरिकलाई सेवा । सेवा नदिने कर्मचारी र प्रमुखलाई तत्काल कारबाही । भद्दा शासकीय व्यवस्थामा सुधार ।

२५. विशेष विज्ञता–माटोले बोलायो अभियान

विश्वभर रहेका उच्च विज्ञ नेपालीहरुलाई त्यही देशले दिए जत्तिकै सेवासुविधा दिएर नेपाल फर्काउने अभियान । विशेष परिचयपत्रसहित प्रोत्साहन । विशेष विज्ञले आफू नेपाली भएको प्रमाण मात्र दिनुपर्ने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बारे (RSP)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिवद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो।

यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो। लोककल्याणकारी राज्यको सुनिश्चिताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत-साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी-अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु-पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ।

नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ०७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

Our Core Principles

बहुसंख्यक युवा

पार्टीको सबै तहमा, सम्भव भएसम्म (५० प्लस १ प्रतिशत) को संख्यामा युवा (४५ वर्ष वा ४५ वर्षभन्दा कम उमेरका) हुनेछन् ।

भ्रातृ संगठनरहित

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि किसिमको भ्रातृ संगठन हुँदैन ।

प्रारम्भिक निर्वाचन प्रणाली

राज्यका कुनै पनि तहका निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी टिकट पार्टीका साधारण सदस्यहरुको मतदानबाट विजयी हुनेलाई मात्र दिइने छ ।

Contact Us

Our Contact Address

Chamati, 16 Vanasthali, Kathmandu, Nepal

01-5914591

+977 9851360666

info@rspnepal.org

Bank Details

Bank Name: Nepal Bank Ltd.

Account Number: 28700107308118000001

Branch Name: Nayabazar Branch

Bank QR Code

प्रतिक्रिया पठाउनुहोस्

Visit jimmewari

Election 2082 Result – live district & constituency vote tally